Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • न्याय परिषद सदस्यमा दामोदर खड्का नियुक्त


    सोमबार, माघ २१ २०८१
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं- वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त भएका छन ।

    राष्ट्रपति रामचन्द्र पौडेलले खडकालाई न्यायपरिषद सदस्यमा नियुक्त गरेका हुन् । उनी नेपाल बार एसोसिएसनको कोटाबाट न्याय परिषदका लागि सिफारिस भएका थिए ।

    बूढानीलकण्ठ नगरपालिका–४ निवासी खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार