Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतले छुट्यायो नेपालका लागि ७ सय करोड भारू अनुदान


    शनिबार, माघ १९ २०८१
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नयाँदिल्ली  । भारतले नेपालका लागि ७ सय करोड अनुदान दिने घोषणा गरेको छ ।

    आज भारतका अर्थमन्त्री निर्मला सितारमणले जारी गरेको बजेट बक्तब्यमार्फत ७ सय करोड भारू अनुदान दिनेगरी बजेट छुट्याइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार