Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी


    बिहिबार, माघ १७ २०८१
    760
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको छ । शुक्रवार देखी सुरू हुने संसद्को हिउँदे अधिवेशनमा पार्टीको उपस्थिति र रणनीतका बारेमा छलफल गर्नका लागि उक्त बैठक बसिरहेको हो ।

    केपी ओली नेतृत्वको कांग्रेस-एमालेको गठबन्धन सरकारले ल्याएको अध्यादेशका बिरोधमा उत्रिन लागेको माओवादीले संसदका दुबै बैठक प्रतिनिधिसभा र राष्ट्रियसभामा लिने पोजिसनका बारेमा छलफल भइरहेको छ ।

    त्यसो त अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको बिपक्षी दलहरूको संयुक्त बैठकले अध्यादेश अस्विकार गर्ने तथा महंगी र भ्रष्टचारका बारेमा गम्भिर प्रश्न उठाउने निर्णय गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार