Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फास्टट्र्याकबाट अध्यादेश पारित गर्ने सरकारको निर्णय


    मंगलबार, माघ १५ २०८१
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सरकारले हालै ल्याएका अध्योदशहरु फास्टट्रयाकमा पारित गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    ‘हिउँदे अधिवेशनमा नेपाल सरकारले सिफारिस गरेर राष्ट्रपतिज्यूबाट जारी भएको अध्यादेश हामीले संसद् सचिवालयमा दर्ता गरिसकेका छौँ,’ उनले भने, ‘ती अध्यादेश फास्टट्रयाकबाट यो हिउँदे अधिवेशनबाट पारित गर्ने काम हुन्छ।’

    गुरुङले अध्यादेश कार्यान्वयनका लागि नियमावलीहरू समेत छिटो बनाउने निर्णय भएको बताए । उनले भने, ‘अध्यादेश कार्यान्वयन गर्नका लागि नियमावलीहरू तदारुकताका साथ बनाउने निर्णय गरेका छौँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार