Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस संसदीय दलको बैठक आह्वान


    शुक्रबार, माघ ११ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संसदीय दलको बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बस्नेगरी बोलाइएको हो ।

    बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । संसद बैठक १८ माघमा बस्ने गरी बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार