Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


    आइतबार, माघ ६ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

    आज सुन प्रतितोला १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन प्रतितोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि घटेको छ । ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।शुक्रबार प्रतितोलामा १ हजार ८९० रुपैयाँ कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार