Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राखेपका नवनियुक्त ८ सदस्यले लिए पद तथा गोपनीयताको शपथ


    शुक्रबार, पुष १९ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का नवनियुक्त सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    शुक्रबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री तेजुलाल चौधरीले परिषद्को सदस्यमा नियुक्त भएका ८ जना सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद परिषद्‌को सदस्यमा शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, सुवर्ण श्रेष्ठ, कमलबहादुर भट्टराई, हिमालकुमार श्रेष्ठ, नन्दा बस्याल, जगतसिंह धामी र भानबहादुर चन्दलाई चार वर्षका लागि नियुक्त गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार