Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५०औँ दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थीहरूको नामावली सार्वजनिक


    आइतबार, पुष ७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ५०औँ दीक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली प्रकाशित गरेको छ ।

    यही पुस १३ गते शनिवारका दिन आयोजना हुने ५०औँ दीक्षान्त समारोहमा त्रिविबाट लिइएका विभिन्न तह एवं विषयको परीक्षामा उत्कृष्ट नतिजा ल्याएर पदक पाउने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार