Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • एसीसी महिला यू-१९: नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य


    शुक्रबार, पुष ५ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – एसीसी य-१९ महिला एसिया कप अन्तर्गत सुपर फोरको खेलमा नेपालले बंगलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।

    वर्षाका कारण खेल ११ ओभरमा छोट्याइएपछि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ५४ रन बनाएको हो ।

    नेपालका लागि सावित्री धामीले सर्वाधिक ११ रन बनाइन् । नेपालका चार खेलाडी रनआउट हुँदा बंगलादेशका चार बलरले १(१ विकेट लिए ।

    फाइनलमा स्थान बनाउनका लागि नेपाललाई जित्नैपर्ने दबाब छ । फेरि वर्षा भएर खेल रद्द भएमा बंगलादेश नै फाइनलमा पुग्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार