Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


    सोमबार, पुष १ २०८१
    2.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – आज (सोमबार) पहेलो धातु सुनको भाउ ४ सय रुपैयाँ प्रतितोलाले बढेको छ । नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार सुनको भाउ आज ४ सय रुपैयाँले बढेर एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो ।

    आइतबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ आइतबार एकैदिन दुई हजार २०० ले घटेको थियो ।

    यस्तै चाँदीको भने स्थिर मूल्य रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार