Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ १२०० सय रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?


    शुक्रबार, मंसिर २८ २०८१
    5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ एक हजार २०० सय रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँ मूल्य तय गरेको छ ।

    त्यस्तै चाँदीको भाउ ६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १८६० रुपैयाँमा झरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार