Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि


    सोमबार, पुष ६ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । बितेको २४ घण्टामा देशभर थप ७४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    यस्तै १०७९ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।  

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।

    यस्तै संक्रमितमध्ये २ लाख ४४ हजार ७४३ पुगेको छ भने मृतकको संख्या १७९५ पुगेको छ ।

    यसैगरी देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार