Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?


    सोमबार, मंसिर २४ २०८१
    8.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज सोमबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको हो ।

    आइतबार ४ सय रुपैयाँले घटेर एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ४ सय रुपैयाँले घटेको हो ।

    आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार