Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इराकले खालि गरायो सिरियामा रहेको दूतावास


    आइतबार, मंसिर २३ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – इराकले सिरियामा रहेको दूतावास खाली गरेको छ ।

    इराकी राज्य समाचार एजेन्सीका अनुसार उसले त्यहाँ कार्यरत सबै कर्मचारीलाइ लेबनान लगेको छ ।

    ‘इराकले सिरियामा रहेको आफ्नो दूतावास खाली गरेको छ र कर्मचारीहरूलाई लेबनानमा सारिएको छ,’ इराकी राज्य समाचार एजेन्सीले आइतवार रिपोर्ट गरेको छ ।

    विद्रोहीहरूले राष्ट्रपति बसर असदलाई अपदस्थ गरी राजधानीको नियन्त्रणमा लिएको केही घण्टा पछि इराकले आफ्नो दुतावास खाली गरेको हो । तर, अचानक खाली गर्नुको कारण के हो रु त्यो भने केही सार्वजनिक गरिएको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार