Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ ३ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


    बिहिबार, मंसिर २० २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज बिहिबार स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेरको नेपाल सुनचाँदी व्यवसायी महासाघले जनाएकाृ छ ।

    आज तीन सयले बढेर एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार