Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ १ हजार रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


    मंगलबार, मंसिर १८ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – साताको तेस्रो दिन आज मंगलबार पहंलो धातु सुनको भाउ एक अजार रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज अघिल्लो दिनको तुलनामा सुनको भाउ एक हजार रुपैयाँले बढेर ५० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    सोमबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो ।

    महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८ सय १५ रुपैँयामा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार