Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनकपुर बोल्ट्सको लगातार दोस्रो जित


    सोमबार, मंसिर १७ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो।

    अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो ।

    जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई पनि ८ विकेटले पराजित गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार