Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • ललितपुरका सिडिओसहित गृहका १८ कर्मचारीको सरुवा(सूचिसहित)


    शुक्रबार, पुष ३ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख जिल्ला अधिकारी(सिडिओ)सहित गृहमन्त्रालय मातहतका १८ कर्मचारीको सरुवा भएको छ। शुक्रबारको मन्त्रीस्तरको निर्णयबाट गृहमन्त्रालय मातहतका १८ कर्मचारीको सरुवा भएको हो।

    गृहमन्त्रालयमा कार्यरत हरेका सहसचिव ढुण्डीप्रसाद निरौला ललितपुरको सिडिओको जिम्मेवारी दिइएको छ। निरौला यसअघि वीरगञ्ज भन्सार कार्यालय प्रमुख थिए। त्यहाँबाट गृहमन्त्रालय गएका उनको ललितपुरको सिडिओमा सरुवा भएको हो।

    cdo.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार