काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने भएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले आगामी मंसिर ८ गतेदेखि पार्टीलेले सभापति रवि लामिछानेलाई पक्राउविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने बताएका छन् ।
उनले आइतबार दिउँसो पार्टी कार्यालय चमतीमा भएको पत्रकार सम्मेलनमा बोल्दै मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारीबारे साँझ ५ बजे सूची सार्वजनिक गर्ने बताए ।
‘उपनिर्वाचनसम्बन्धी सूची ५ बजे सार्वजनिक गर्छौँ । आगामी ८ गतेदेखि रास्वपाको दोस्रो चरणको आन्दोलन सुरु हुन्छ’, उनले भने, ‘हामी अझै व्यापक आन्दोलन अगाडि बढाउँछौँ ।’ उनले रास्वपाका सांसदहरूविरुद्ध दायर मुद्दाबारे पनि आफूहरूलाई जनकारी रहेकाले न्याय प्रणालीमाथि पुरै विश्वास गर्ने बताए ।
रास्वपा सभापति लामिछानेलाई गत कात्तिक २ गते पक्राउ गरिएको थियो । उनलाई सहकारी संस्थाको बचत हिनामिना, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका मुद्दामा कास्की प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend