Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • काठमाडौं-१६ मा कांग्रेसका उम्मेदवार देवेन्द्र पाठक


    आइतबार, मंसिर २ २०८१
    1.3K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली कांग्रेसले काठमाडौं- १६ को वडाध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाएको छ । वडा सभापति समेत रहेका पाठकलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

    वडाध्यक्षका लागि ११ जनाको नाम सिफारिस भएको थियो । काठमाडौंका कांग्रेस सभापति सबुज बानियाँले अन्य आकांक्षीले नाम फिर्ता लिएर पाठकको नाम सर्वसम्मत चयन गरिएको जानकारी गराए ।

    गत निर्वाचनमा कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि उप निर्वाचन हुन लागेका छ । १६ मा उपनिर्वाचनका लागि एमालेबाट लक्ष्मीरत्न तुलाधर, एकीकृत समाजवादीबाट मीनबबहादुर मानन्धर, रास्वपाबाट रोजिना श्रेष्ठले उम्मेदवार बनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार