काठमाडौँ । अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । ट्रम्पले अमेरिकी सत्तामा शानदार पुनरागमन गरेका छन् । २०२० मा जो बाइडेनसँग हारेका ट्रम्पले यस पटक भने डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका छन् ।
उनले अहिलेसम्म २७९ इलेक्टोरल भोट प्राप्त गरेर विजयी भएका हुन् । केहि राज्यमा मत गणना अहिले पनि जारी रहेको छ । त्यस्तै ह्यारिसले भने २२३ इलेक्टोरल भोट प्रप्त गरेकी छन् ।
तर अर्कोतर्फ डेमोक्र्याट पार्टीकी उम्मेदवार कमला ह्यारिसले हार्वर्ड विश्वविद्यालयमा जम्मा भएका जनतालाई सम्बोधन गर्ने बताइएको थियो ।
चुनावी नतिजा सार्वजनिक भएपछि कमला ह्यारिसका समर्थकहरू हार्वर्ड विश्वविद्यालयबाट बाहिरिए र उनी आइनन् । जसका कारण यहाँका कुर्सीहरु खाली देखिए । हारसँगै ह्यारिसले आफ्ना समर्थकलाई सम्बोधन गरिनन् ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend