Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • दोलखाको गौरीशंकरको उपाध्यक्षमा कांग्रेसले उम्मेदवार टुंग्यायो


    बुधबार, कार्तिक २१ २०८१
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवार टुंग्याएको छ ।

    कांग्रेसले जिल्ला कार्यसमितिले उपाध्यक्षमा पासाङडिकी तामाङलाई टिकट दिने निर्णय गरेको हो ।

    जिल्ला कार्यसमितिले उनका नाम सर्वसम्मत रुपमा अनुमोदन गरेर केन्द्रमा पठाएको हो । तत्कालीन गाउँपालिका उपाध्यक्ष रहेका श्यामसुन्दर तामाङको २०८० साल असारमा निधन भएको थियो । सोही कारण त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो ।

    उपनिर्वाचनमा टिकट पाएकी तामाङ स्वर्गीय श्यामसुन्दर तामाङकी श्रीमती हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार