Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भूटानी शरणार्थी प्रकरणः बादलपुत्र प्रतीक बौद्धबाट पक्राउ


    शुक्रबार, असार १५ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । भूटानी शरणार्थी प्रकरणमा फरार भएका एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । थापालाई बौद्धबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी नवराज अधिकारीले थापा पक्राउ परेको पुष्टि गरे ।

    नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सानु भण्डारी, केशव दुलाल लगायतको बयानका आाधारमा थापालाई प्रहरीले पक्राउ गर्न खोज्न्दा उनी फरार थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार