Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट


    आइतबार, बैशाख १६ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको छ ।

    नेपाललाई पाँचौं सफलता सोमपाल कामीले दिलाएका हुन् । सोमपालले वेस्ट इन्डिज ए का कीमो पाउललाई आउट गरेका हुन् ।

    यस अघि स्पिनर सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए ।

    यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १६.३ ओभरमा ५ विकेट गुमाएर १०८ रन बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार