Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


    शनिबार, मंसिर ६ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिन्दवासिनी गाउँपालिका-४ अमरपट्टी बस्ने २६ वर्षीय उमेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

    ती बालिकालाई ललाई फकाई बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी अमरपट्टी र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले ठाकुरलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार