Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • बाँकेको हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या


    शुक्रबार, मंसिर ५ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाँके । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन्। बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन्।

    अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि अनुसन्धान गरिरहेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार