Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २४ घण्टामा २८५८ जना कोरोना संक्रमित संक्रमणमुक्त


    बिहिबार, मंसिर ४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    यो सँगै नेपालमा  १ लाख ८५ हजार ६ सय ३८ जना संक्रमित  उपचारपछि निको भएका छन्। 

    आज ९ हजार ८ सय ५ जना शंकास्पद व्यक्तीको  पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा १६ लाख ३३ हजार ५ सय ५९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।   

    मन्त्रालयका अनुसार ७६७ जना क्वारेन्टाइनमा छन्।  नेपालमा २८ हजार १ सय ६ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार