Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्यवाहक अर्थमन्त्रीको जिम्मा नारायणकाजीलाई


    मंगलबार, बैशाख ४ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रीको कार्यभार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई दिएका छन् ।

    अर्थमन्त्री वर्षमान पुन अमेरिका प्रस्थान गरेकोले अर्थमन्त्री पुनको अनुपस्थितिमा परराष्ट्रमन्त्री श्रेष्ठलाई जिम्मावारी तोकिएको हो ।अर्थमन्त्री वर्षमान पुन सोमबार विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन सोमबार बिहान मन्त्री पुन अमेरिका गएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार