काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ।
यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ५९ पुगेको छ। यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्।
आकर्षक मिडिया प्रा. लि. अनामनगर मच्छिगल्ली, काठमाडौं सुचना तथा प्रसारण विभाग १७८०/०७६-७७ ईमेल: nepalface21@gmail.com सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष माधव प्रसाद पौडेल
सम्पादक राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend