Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा


    बुधबार, चैत्र २१ २०८०
    1.4K
    Shares
    कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा शुक्रबार बसेको कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गनुहुँदै । तस्बिरः सुरेश आचार्य÷रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् ।

    बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।

    आज उनले विश्वासको मत लिने कार्यसूची भएपनि उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् ।

    केन्द्रको नयाँ सत्ता समीकरण दलहरुमा भएको सहमति अनुसार कर्णाली प्रदेशको नेतृत्व एमालेले पाउने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार