Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • काठमाडौंमा थपिए ३३९ जना कोरोना संक्रमित


    मंगलबार, मंसिर २ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

    मंगलबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार काठमाडौंमा  २ सय ८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

    यस्तै, नेपालमा थप ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार