Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रोकाया कांग्रेसको राष्ट्रिय सभामा प्रमुख सचेतकमा मनोनीत


    सोमबार, चैत्र १२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्ण बहादुर रोकायालाई मनोनीत गरेको छ ।

    कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाको मुख्य सचेतकमा सांसद रोकायालाई मनोनित गरेका हुन् ।

    कांग्रेसको कर्णाली प्रदेशका महामन्त्री समेत रहेका रोकाया हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार