Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सभाको बैठक ६ दिन पछि सर्‍यो


    मंगलबार, असोज ९ २०८०
    1.7K
    Shares
    /fli6«o;ef a}7s sf7df8f}F, @* c;f/M ;ª3Lo ;+;b ejg gofFafg]Zj/df laxLaf/ a;]sf] /fli6«o;efsf] a}7sdf ;xefuLx¿ . tl:a/M gjLg kf}8]n÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभाको बैठक फेरि ६ दिन पछाडि सारिएको छ । यसअघि १२ असोजमा बस्ने तय भएको बैठक आज संघीय संसद सचिवालयले एक सूचना जारी गरी १८ गते बैठक बस्ने बताएकाे हाे ।

    १२ असोजमा विशेष कारणवश बैठक बस्न नसक्ने भएको भन्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक बाेलाइएकाे सचिवालयले जनाएको छ ।

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार