Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


    बिहिबार, बैशाख १४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रियसभाको बैठक बस्ने भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजेर १ मिनेटमा बैठक बस्न लागेको हो ।

    बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

    साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार