Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इथियोपियामा बन्दूकधारी समूहद्वारा बसमा आक्रमण, ३४ को मृत्यु


    आइतबार, कार्तिक ३० २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । इथियोपियाको पश्चिमी क्षेत्रमा एक यात्रुबाहक बसमा एक बन्दूकधारी ‘आतङ्कवादी’ समूहले आक्रमण गर्दा कम्तीमा ३४ जनाको मृत्यु भएको राष्ट्रिय मानव अधिकारवादी समूहल् आइतबार जनाएको छ । 

    इथियोपियामा पछिल्ला दिनहरूमा घातक हमलाहरू भएका राष्ट्रिय मानबअधिकारवादी संस्थाले उल्लेख गरेको छ । 

    इथियोपियाली मानव अधिकार आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणकारी हमलामा मारिनेको सङ्ख्या ३४ रहेको भेटिएको र अन्य कैयौँ मानिस घाइते भएका छन् । 

    आक्रमण स्थानीय समयअनुसार शनिबार साँझ बेनिसाङ्गुल गुमुज क्षेत्रमा भएको थियो ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार