Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • महरा अस्पताल भर्ना, अदालतकै अनुमति


    सोमबार, चैत्र ५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ। उनलाई जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गर्दै अस्पताल राख्न आदेश गरेको हो ।

    महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग गरेकोमा अदालतले उनको अवस्थालाई हेरेर अस्पताल राख्न स्वीकृति दिएको हो  । उनको बिमारीबारे खुल्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार