Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कोरोना संक्रमण मुक्त भए कलाकार मनोज गजुरेल


    आइतबार, कार्तिक ३० २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कलाकार मनोज गजुरेल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

    गजुरेल कोरोना संक्रमण पुष्टि भएपछि ११ दिनदेखि नेपाल एपीएफ अस्पतालमा उपचाररत थिए । उनले आफू संक्रमण मुक्त भएकाले सबै शुभेच्छुकहरुलाई धन्यवाद दिएका छन् ।

    ‘११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ्य भएर काममा फर्कनेछु’, उनले भनेका छन् ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार