Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेन्चुरी कमर्सियल बैंकका सिईओ मनोज न्यौपाने पक्राउ


    मंगलबार, फाल्गुन १५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडांै । सेन्चुरी कमर्सियल बैंकका सिईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।

    नेपाल राष्ट्र बैंकको जाहेरीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले न्यौपानेलाई मंगलबार पक्राउ गरेको हो । उनी पक्राउ परेको सीआईबीका ब्यूरो प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिएकी छन् ।

    न्यौपानेले ऋण प्रवाहमा अनियमितता गरेको आरोप लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार