Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु


    सोमबार, फाल्गुन ७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पाल्पामा टिपर दुर्घटनामा रुपन्देहीका दुई जनाको मृत्यु भएको छ । माथागढी गाउँपालिका-५ आर्थोकघाटमा आज टिपर दुर्घटना हुँदा टिपर चालक तिलोत्तमा-१६ का २४ वर्षीय प्रदीप कुमाल र सोही ठाउँका १८ वर्षीय मनिष परियारको मृत्यु भएको हो ।

    सोमबार रहबास-खैरेनी भित्री कच्ची सकड खण्डमा घामिका ढुङ्गा खानीतर्फ जाँदै गरेको लु। २ ख ५६१ नम्बरको टिपर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार