Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • आज सरस्वती मन्दिरमा श्रद्धालुको भीड


    बुधबार, फाल्गुन २ २०८०
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभरनै मनाइँदै छ ।

    वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जनविश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार