Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्चको आदेश लत्याउँदै माओवादीले जितेका स्थानिय तहले दिए जनयुद्ध दिवसमा बिदा


    मंगलबार, फाल्गुन १ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सर्वोच्च अदालतको आदेश विपरीत माओवादी केन्द्रले जितेका स्थानिय तहमा ‘जनयुद्ध दिवस’मा बिदा दिइएको छ ।
    कर्णाली प्रदेशका कालिकोट, हुम्ला, सल्यानदेखि बाग्मती प्रदेशका सिन्धुपाल्चोकलगायतका केही स्थानिय तहले आज बिदा दिएका हुन्।

    कालिकोटको पलाता गाउँपालिका, महाबै गाउँपालिका, पचाल झरना गाउँपालिका र रास्कोट नगरपालिका तथा हुम्लाका ताँजाकोट गाउँपालिका र सिमकोट, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखु पाखर गाउँपालिकाले अदालतको आदेश लत्याउँदै फागुन १ गते सार्वजनिक बिदा दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार