काठमाडाैं। व्यापारी दुर्गा प्रसाईले भोलिदेखि शुरू हुने दोस्रो चरणको कार्यक्रममा सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लाई निम्तो दिएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटेर प्रसाईले भोलिको कार्यक्रममा उपस्थित हुन आग्रह गरेका हुन् ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानको व्यानरमा प्रसाईले मंगलवार काठमाडौंको भृकुटीमण्डपमा विरोध कार्यक्रम राखेका छन् । प्रसाईले भोलिको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि बोलाएका थिए, तर ज्ञानेन्द आइतवार नै चितवन पुगिसकेका छन् ।
राजतन्त्र पुनर्स्थापनका लागि आन्दोलन गर्ने बताएका राप्रपा अध्यक्ष लिङदेनले पनि प्रसाईलाई कुनै जवाफ दिएनन् ।
प्रसाईले केही दिन पहिले पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई भेटेर निम्ता दिएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend