Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि


    सोमबार, माघ २९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ । हिजोदेखि काठमाडाैंमा सुरू भएको केन्द्रिय समिति बैठक आज पनि बस्ने भएको हाे ।

    बैठकमा रूपान्तरण अभियानका बारेमा छलफल हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका रहेको बताइएको छ । फागुन १ गते देखि सुरू हुने विधान अधिवेसन अघि माओवादीले केन्द्रिय समिति बैठक बोलाएको छ ।

    गत शनिवार सम्पन्न स्थायी समितिले १ सय ५१ सदस्यीय केन्द्रिय समिति बनाउने प्रस्ताव पारित र त्यसलाइ पदाधिकारीले टुंगो लगाएर बिधान अधिवेसनमा पेश गर्ने निर्णय गरेको भोलीपल्ट सो केन्द्रिय समिति बैठक बोलाइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार