Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रकाे स्थायी समिति बैठक आज पनि


    शनिबार, माघ २७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ । हिजोबाट सुरु भएको बैठक आज पनि दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

    शुक्रबारको बैठकमा विधान मस्यौदा कमिटीले आफ्नो मस्यौदा विद्यान प्रतिवेदन पेश गरेको छ । उक्त प्रस्ताव माथि स्थायी कमिटी सदस्यहरूले बोल्ने क्रम सुरू भएको छ ।

    आगामी फागुन १ देखि हुन लागेको प्रथम विधान अधिवेशन अघि माओवादीले मस्यौदा विधानलाई अन्तिम रुप दिन लागेको हो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार