Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोपीकृष्ण सिनेमा हल १ फागुनदेखि बन्द हुने


    शुक्रबार, माघ २६ २०८०
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी १ फागुनेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने भएको छ ।

    २०५२ सालदेखि सञ्चालनमा आएको उक्त गोपीकृष्ण सिनेमा हल आगामी १ फागुनेदेखि बन्द हुनेबारे शुक्रबार गोपीकृष्ण मुभिज प्रालिले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।

    कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दी र राज्यको राज्यको विद्यमान कर प्रणालीको कारण १ फागुनदेखि हल बन्द गने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार