Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राष्ट्रियसभा अध्यक्षको निर्वचन फागुन २९ गते हुने


    आइतबार, माघ २१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वचन फागनु २९ गते हुने भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको पदावधि सकिएर बिदा भएलगत्तै निर्वाचन गर्ने राष्ट्रियसभाले सम्भावित कार्यसूची तय गरेकाे हाे ।

    सम्भावित कार्यसूची अनुसार फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुनेछ । त्यसका लागि फागुन २७ गते निर्वाचनको समय निर्धारण हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । फागुन २१ गते अध्यक्षसहित २० सांसदको बिदाई हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार