Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गायिका रचना रिमाल चढेको गाडी दुर्घटना


    आइतबार, माघ १४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गायिका रचना रिमाल चढेको गाडीलाई ट्रकले ठक्कर दिएको छ । आज साँझ ५ बजे उनी चढेको स्कारपियोलाई विपरित दिशाबाट आइरहेको बाप्र ५ बजे बा प्र ०३.०१ ख २११८ को नम्बरको ट्रकले बाँकेको सिक्टा नजिकै ठक्कर दिएको हो ।

    गायिका रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सवार गाडीलाई ट्रकले ठक्कर दिएको बताएकी छन् । उनले आफू सकुशल रहेको जनाएकी छन् । उनका अनुसार गाडीमा सामान्य क्षति पुगेको भएको छ । साथै उनले लमहीमा आज भनिएको कार्यक्रम भोलि हुने जानकारी दिएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार