Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एक हप्ताभित्र विश्वासको मत लिने मधेश प्रदेशका मुख्यमन्त्री यादवको तयारी


    शनिबार, माघ १३ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले एक हप्ताभित्र विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री यादवले एक हप्ताभित्र विश्वासको मत लिने तयारी गरेको बताइएको हाे ।

    जनमत पार्टीले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    सरकारमा रहेका कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार