Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान


    बुधबार, माघ १० २०८०
    1.2K
    Shares
    ??????????? ?????????? ????????? ????? ?????? ?????????? ???????? ??????????? ????? ?????????????? ? ?????? ??????? ???????????? ????????÷????
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

    मंगलबार मन्त्रिपरिषदले सिफारिस गरे अनुसार राष्ट्रपति पौडेलले माघ २२ गते दिउँसो ४ बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

    राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम दुबै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार