Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड


    आइतबार, माघ ७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

    युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को
    १९औँ शिखर सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री प्रचण्ड आज बिहान काठमाडौंमा अवतरण गरेका हुन् ।

    सम्मेलनमा भाग लिन नेपाली प्रधानमन्त्री प्रचण्ड बुधवार युगान्डाको राजधानी कम्पला पुगेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार